एक तीक्ष्ण डाक्टर कर्मचारीतन्त्रको चक्रब्यूहमा फसेपछि, हेर्नुहोस् युट्युबमा

भ्रष्ट र आरिसे सहकर्मीले भरिएको कर्मचारीतन्त्रले एउटा इमानदार मान्छेलाई कसरी जमिनमुनि धसाउने प्रयास गर्छ?