आगलागी भएका भवन तत्कालै प्रयोग गर्न मिल्छ कि मिल्दैन?

यसपालि आगो लागेका भवन सग्ला देखिए पनि भूकम्प वा अन्य किसिमका ठूला हुरी आउँदा नै गर्ल्याम गुर्लुम्म ढल्न सक्छन्।