युद्धको बीचमा तेल-ग्यासबाट इरानको रेकर्ड कमाई

तेहरान- अमेरिकार र इजरायलसँगको युद्धलाई इरानले अवसरमा बदलिदिएको छ। अमेरिकाले खार्ग आइल्यान्ड नजिकैका सैन्य बेसहरूलाई निशाना बनाएको थियो, तर विश्वव्यापी तेल संकटको डरले तेल टर्मिनललाई प्रत्यक्ष निशाना बनाएन। यसको फाइदा उठाउँदै इरानले खार्ग टर्मिनल सञ्चालनमा राखेको छ । अहिले ‘अवैध मार्ग’मार्फत चीनलाई आपूर्ति जारी राखेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी र एस एन्ड पी ग्लोबलका अनुसार […]