बिरामी हेर्दै गरेका डाक्टर अब कानुन बनाउने थलोतिर

२ फागुन, काठमाडौं । मानिसको जीवनमा कहिलेकाहीँ अनपेक्षित मोड आउँछ । डा. ओजस्वी शेरचन र डा. अंकिता ठाकुरको जीवनमा पनि यस्तै मोड आयो, जसले उनीहरूलाई अचानक समाज र देशका मुद्दामा बोल्ने ठाउँमा पुर्‍यायो । डाक्टरद्वय अंकिता …