रविको सम्पत्ति शुद्धीकरण कसुर संशोधन गर्ने रिट आज पनि हेर्दाहेर्दैमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा संशोधन गरी हटाउने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णय विरूद्धको रिट दोस्रो दिन पनि हेर्दाहेर्दैमा राखिएको छ।