काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका छन् । थापाले प्रधानमन्त्री शाहको नेतृत्वमा बनेको सरकारलाई सफल कार्यकालको शुभकामना दिँदै देशको समुन्नति, नागरिक अधिकारको रक्षा र सुशासन प्रवर्द्धनमा केन्द्रित हुन आग्रह गरेका छन्। उनले शुक्रबार मात्रै गठित सरकारका हरेक सकारात्मक प्रयासमा नेपाली कांग्रेसको तर्फबाट रचनात्मक […]