एपीजीको कालो सूची चेतावनीलगत्तै रविको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता, संयोग कि नियत ?

नेपालले ग्रे लिस्टबाट बाहिर निस्कन अझै धेरै काम गर्न बाँकी रहेको चेतावनी दिएर एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी)को टोली बिहीबार काठमाडाैंबाट फिर्ता भयाे ।