सुदूरपश्चिम प्रदेशका प्रमुख र मुख्यमन्त्री शाहबीचकाे भेटमा के कुराकानी भयाे ?

सुदूरपश्चिम प्रदेशका प्रमुख नजीर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबीच शिष्टाचार भेटर्वाता भएको छ ।