‘देशको जिम्मा पाए जेट विमान जसरी उडाइदिन्थें भन्ने खोक्रो आदर्श धेरै छ’

सायद अच्युत घिमिरेलाई धेरैले वास्तविक नामले भन्दा पनि आवाजले चिन्छन् । स्पष्ट, भावपूर्ण र आकर्षक आवाज नै उनको पहिचान हो । आफ्नो आवाजमार्फत नेपाली साहित्यलाई आम श्रोतासम्म पुर्‍याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । कुनै …