परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान  गरेका छन्  समकक्षी एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली प्रस्थान गरेका हुन्।  जाँदा जाँदै उनले रास्वपा सरकार बनेपछि पहिलो पटक उच्च स्तरीय भ्रमण भएको र देशको प्राथमिकताका कुरामा छलफल हुने बताएका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी