‘जुठे’ मार्फत दर्शक रुवाउँदै बल्छी धुर्वे, पछिल्लो एपिसोडमा कथा के थियो ?

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ निर्देशित टिभी श्रृंखला ‘जुठे’ अहिले चर्चामा छ । विश्वकप फुटबलको यो माहोलबीचमा पनि दर्शकले यो सिरियललाई रुचाउँदै सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । टिभी र युट्युबमा यसले लाखौं भ्यूज पाइरहेको छ …