तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने

काठमाडौँ । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण भइरहेको ३८.०७ मेगावाट क्षमताको तिला जलविद्युत् आयोजना निर्माण गर्न करिब सात अर्ब ५६ करोडभन्दा बढी लागत लाग्ने भएको छ। आयोजना क्षेत्रका तिला गाउँपालिका–१, ७ र तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ मा गरिएको पहिलो चरणको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमाथिको सार्वजनिक सुनुवाइ सम्पन्न भएको […]