जलवायु परिवर्तन र विपद् व्यवस्थापन नेपालको पहिलो चुनौती : मुख्यमन्त्री पाण्डे

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै पाण्डेले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने नेपालले बढी भोग्नुपरेको बताए।