सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोलामा ७ हजार १०० रुपैयाँ बढेर २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो। त्यस्तै, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ३ […]