अनि मैले हेर्दाहेर्दै पुन्टु ढल्यो

मलाई त पेट हुँडलिएजस्तो भयो। केही महसुसै गर्न सकिनँ। अगाडि गएर ठुल्ठूलो स्वरले पुन्टुलाई बोलाएँ। उसका आँखा अझै पनि मलाई नै हेरिरहेका थिए। तर जीउ शान्त थियो। हलचल केही थिएन।