मिथिला सभ्यताको प्राणधारा ‘कमला’ को किनारैकिनार

यसपटकको यात्रा कमलाको किनारैकिनार। कमला अर्थात् एउटा यस्तो नदी जसको उद्गम हुन्छ नेपालको बागमती प्रदेशअन्तर्गतको सिन्धुलीको चुरे क्षेत्रमा, तर यो त्यो सभ्यताको परिचायक बन्दछ- मिथिला सभ्यताको, जो नेपालदेखि भारतसम्मको तराई-मधेश क्षेत्रमा फैलिएको छ। एक किसिमले …