सर्वदलीय बैठकमा एमालेले राखेका १० बुँदा– चुनावबारे के बोल्यो?

एमाले महासचिव शंकर पोखरेलले सर्वदलीय बैठकमा एमालेबाट व्यक्त विचारको सारसंक्षेप भन्दै १० वटा बुँदा सार्वजनिक गरेका हुन्।