काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्नुभएको छ । जेनजी आन्दोलनका गम्भीर घाइते हुनुभएका देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको हो । देउवा दम्पती गएराति सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । […]