महोत्तरीमा बालिकाको मृत्यु भएपछि स्थानीयले गरे सडक अवरूद्ध

काठमाडाैं । महोत्तरीमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीयवासीले बिहीबार सडक अवरुद्ध गरेका छन् । औरही नगरपालिका–४ कटुधारमा बालिकाको मृत्युपछि स्थानीयवासीले सडक अवरुद्ध गरेका प्रहरीले बताएकाे हाे। बुधबार दिउँसाे मोटरसाइकको ठक्करबाट साइकलमा जाँदै गरेकी स्थानीय गोविन्द यादवका १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको छ । स्थानीय सन्ध्या यादवसँगै साइकलमा जाँदै गरेकी बालिकालाई […]