काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँ बढेको छ । आज शुक्रबार सुन प्रतितोला दुई लाख ३९ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएकाे थियाे । चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँ बढेर तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको […]