विदेशी मुद्राको विनिमय दर सार्वजनिक, पाउन्ड १९५ रुपैयाँ माथि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा रहेको छ। त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ९८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०१ पैसा तथा क्यानेडियन डलरको खरिददर १०३ रुपैयाँ ५५ पैसा […]