सरकारी संस्थान/निकायमा कर्मचारी र सञ्चालकलाई मनपरी सुविधा, नियन्त्रण गर्न सिफारिस

३ मंसिर, काठमाडौं । राज्यकोषबाट लगानी भएका नियामक निकाय, प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानमा कर्मचारी र पदाधिकारीलाई मनपरी सेवा सुविधा बाँड्ने गरेको पाइएको छ । सरकारी कार्यदलले गरेको अध्ययनले यो प्रवृत्ति अन्त्य गर्दै मनपरी सेवा …