निर्वाचनमा निर्धक्क भएर मतदान गर्ने वातावरण बनोस् : उपेन्द्र यादव

रौतहट। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्। जसपा रौतहटले आज (आइतबार) दुर्गाभगवती गाउँपालिका ४ मा आयोजना गरेको भेलामा उनले चुनाव घोषणा गरिए पनि हालकै अवस्थामा चुनावको वातावरण बन्नेमा द्विविधा रहेको धारणा राखे। अध्यक्ष यादवले मतदाताले […]