शीर्ष १० ब्रोकर कम्पनीमध्ये ५ बाट खरिद, ५ बाट बिक्री

साताको दोस्रो कारोबार दिन मंगलबार शीर्ष १० ब्रोकर कम्पनीको कारोबार हेर्दा पाँच ब्रोकर कम्पनीबाट उच्च खरिद भएको छ भने पाँच कम्पनीबाट उच्च बिक्री भएको छ। आजको कारोबारमा शीर्ष खरिद गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज, सनी सेक्युरिटिज, भिजन सेक्युरिटिज, डाइनामिक मनी म्यानेजर सेक्युरिटिज र सन सेक्युरिटिज रहेका छन्। त्यस्तै, शीर्ष बिक्री गर्ने ब्रोकर कम्पनीमा इम्पेरियल सेक्युरिटिज, […]