मुलुकबाट बाहिरिनेभन्दा भित्रने रकम डेढ खर्ब बढी

चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनासम्म मुलकबाट बाहिरिनेभन्दा भित्रने रकम एक खर्ब ५३ अर्ब रूपैयाँले धेरै भएको छ।