काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गत भदौ २४ गतेको विध्वंसले देश कम्तीमा २५ वर्षभन्दा धेरै पछि परेको बताएका छन्। बालकोटस्थित जलाइएको घरमा पुगेका ओलीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भदौ २४ गते देशका लागि कालो दिन भएको बताए। उनले भने, ‘देश २५ वर्षभन्दा धेरै पछि परेको छ, अहिले रमाउनेहरू कम्तीमा २५ वर्षभन्दा पछाडि परेका छन्। […]