बुढीगण्डकी आयोजना अघि बढाउन सरकारलाई गोरखा र धादिङका नेताको ध्यानाकर्षण

काठमाडौँ- गोरखा र धादिङका नेताहरूले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्य अघि बढाउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित गोरखा र धादिङबाट प्रतिनिधित्व गर्ने नेताहरूले बुधबार प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर ज्ञापन पत्र बुझाउँदै आयोजना अघि बढाउन माग गरेका हुन्। पुर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकी परियोजना छिटो भन्दा छिटो सुरू गर्न प्रधानमन्त्री […]