महिला महामन्त्रीमा डिलाले बढाइन् डिनासँगको मतान्तर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (महिला) मा रोचक प्रतिस्पर्धा देखिएको छ ।