जेनजी आन्दोलनले योजना अगावै दल दर्ता गर्नुपर्यो : अध्यक्ष प्रसाईं
१ कात्तिक, धनगढी । गतिशील लोकतान्त्रिक पार्टीले जेनजी आन्दोलनका कारण योजनाभन्दा अघि नै दल दर्ता गर्नुपरेको जनाएको छ ।
निर्वाचन आयोगमा निवेदन दिएर दल दर्ताको प्रक्रियामा रहेको गतिशील लोकतान्त्रिक पार्टीले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै जेनजी …