स्रोत नखुलेको ६९ लाख ८५ हजार रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौँ – प्रहरीले काठमाडौँ महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजार रुपैयाँसहित एक जना नेपाली र अर्का चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।