जब ठूलो पर्दामा आफूलाई देखेपछि टंकको अङ्गालोमा भक्कानिए अशोक !

काठमाडौं – बाल गायक अशोक दर्जीको जीवनीबाट प्रभावित कथामा गायक तथा संगीतकार टंक बुढाथोकीले बनाएको फिल्म ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक कार्यक्रममा यी दुईले रुदै एक-अर्कालाई अङ्कमाल गरेपछि महोल भावुक बन्यो । बानेश्वरस्थित एक हलमा बुधबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रम राखिएको थियो । यो फिल्म कात्तिक २१ बाट प्रदर्शनमा आउँदैछ । निर्देशक टंक नै हुन् […]