काठमाडौं – बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ प्रभाव बढ्दै जाँदा अहिले कोशी, मधेश , बागमती, गण्डकी प्रदेशका धेरै स्थानमा निरन्तर वर्षा भइराखेको छ। जल तथा मौसम विभाग मौसम पूर्वानुमान माहाशाखाका अनुसार चार प्रदेशमाभारी वर्षा हुँदा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। यसको प्रभाव पूर्वबाट क्रमश पश्चिमतर्फ देखिन थालेको छ। महाशाखाका […]