लो स्कोरिङ खेलमा जनकपुरमाथि सुदूरपश्चिमको रोमाञ्चक जित
काठमाडौं । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेको नेपाल प्रिमियर लिग लिग (एनपीएल) को लो स्कोरिङ खेलमा दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सले मंगलबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ ।
सुदूरपश्चिमले दिएको १२१ रनको …