प्रधानमन्त्री बालेन र सभापति रविबीच पाँच घण्टा वार्ता : के-के भयो कुरा ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ । सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा आज भएको भेटमा प्रधानमन्त्री शाहको हालै सम्पन्न भारत भ्रमण, त्यसबाट प्राप्त उपलब्धि, आगामी निर्वाचनको तयारी र सरकारका कामकारबाहीबारे छलफल […]