मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि संविधानको कुन धारा प्रयोग गर्ने?

प्रदेश प्रमुख भण्डारीले भने आइतबार साँझसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेकी छैनन्। उनले आइतबार आदिवासी जनजाति आयोग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन बुझेकी छन्।