आफ्नै निर्णय भुलेर ओलीले गरे प्रतिनिधिसभा विघटनको प्रक्रियामाथि प्रश्न

४ मंसिर, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैंले गरेको निर्णय समेत भुलेर अहिले प्रतिनिधिसभा विघटनको प्रक्रियामाथि प्रश्न उठाएका छन् । आफू प्रधानमन्त्री हुँदा ओलीले मन्त्रिपरिषद्‌बाट निर्णय नगराई प्रधानमन्त्रीको हैसियतले राष्ट्रपतिलाई पत्र लेखी प्रतिनिधिसभा …