रियो द जेनेरियो– ब्राजिलको राष्ट्रिय टोली सम्हाल्नका लागि कार्लोस एन्सेलोटीले स्पेनिस क्लब रियल म्याड्रिड छाड्ने भएका छन् । यस सिजनको ला लिगाको समाप्तिसँगै २६ मे देखि एन्सेलोटीले ब्राजिलको टिम हेर्ने छन् । रियल म्याड्रिडलाई १५ उपाधि जिताउन सफल उनले गत सिजन च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए । यस सिजनमा रियल म्याड्रिड च्याम्पियन्स […]