पावरप्लेमा काठमाडौं: ४२ रन जोड्दा २ विकेट गुमायो

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको काठमाडौं गुर्खाजले पावरप्लेमा मिश्रित प्रदर्शन गरेको छ।