वरिष्ठ अर्थशास्त्री मीना आचार्यको निधन

२३ माघ, काठमाडौं ।  वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको निधन भएको छ । परिवारस्रोतका अनुसार आचार्यको बिहीबार साँझ निधन भएको हो । ‘स्टाटस अफ वुमन इन नेपाल’ का अनुसन्धानकर्ता एवं लेखकसमेत रहेकी आचार्यले महिला अधिकारकर्मीका रूपमा …