काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भएको वृहत् एकता सहमति रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ। रास्वपा सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार राति बसेको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमतिको अनुमोदन गर्ने निर्णय गरेको हो। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकले राष्ट्रहितका लागि आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने सहमतिको […]