काठमाडौं । सिरियाको उत्तरी शहर अलेप्पोको बाब अल–फराज क्षेत्रमा बुधवार प्रहरी गस्तीलाई लक्षित गरी गरिएको आत्मघाती बम विष्फोटमा एक व्यक्तिको मृत्यु भएको छ । आन्तरिक सुरक्षा बलका दर्जनौँ सदस्यहरू घाइते भएका छन् । सरकारी सञ्चारमाध्यम साना न्युज एजेन्सीकाअनुसार आक्रमणकारीले आन्तरिक सुरक्षा बलको गस्ती टोली नजिकै आफूलाई विष्फोट गराएका थिए । घाइतेहरूलाई तत्काल उपचारका लागि नजिकैका […]