कमन ल प्रणालीको उद्गमथलो नियाल्दा

बेलायतको सर्वोच्च अदालतले नेपालका प्रधानन्यायाधीश सहित हामीलाई भ्रमणको निम्तो गरेको थियो । निम्तो मान्दै साताव्यापी बेलायतको न्यायालय भ्रमणका लागि हामी त्यहाँ पुगेका थियौं । हामीले बेलायतको रोयल कोर्ट अफ जस्टिसका अन्तर्राष्ट्रिय सम्बन्ध र तालिमको जिम्मेवारी हेरिरहेका लर्ड …