लिग कप: सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीको सहज जित

म्यानचेस्टर सिटीले इंग्लिस लिग (काराबाओ) कपअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा साविक विजेता न्युक्यासल युनाइटेडविरुद्ध २–० को सहज जित हात पारेको छ ।