त्रिभुवन विश्वविद्यालय : सर्वोच्चको आदेशपछि आंशिक प्राध्यापकले खोले ताला, विद्यार्थीको बाँकी

२० असार, काठमाडौं । आंशिक प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र सेवा आयोगमा लगाएको ताला खोलेका छन् । सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश दिएको थियो । अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान …