विदेश जाने र आउनेसँग अध्यागमनका कर्मचारीहरूले रूखो व्यवहार गर्न नपाउने
अध्यागमन कार्यालयले लागू गरेको कर्मचारी सम्बन्धी नैतिक संहितामा यस्तो उल्लेख गरिएको छ। त्यस्तै, अबदेखि विदेश जाने यात्रुहरूलाई अनिवार्य रूपमा कम्तीमा ‘तपाईंको यात्रा शुभ रहोस्' भन्नुपर्ने भएको छ।