नेरूडे मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ग्लोवल मनि विक २०२६ को अवसरमा नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयको आयोजना तथा बालकोट क्लष्टर, भक्तपुर र बालकोट शाखाको समन्वयमा भक्तपुरको सानोठिमीस्थित श्री आदर्श माध्यमिक विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। मध्यपुर थिमी नगरपालिका वडा नं. १ कार्यालय, ट्राफिक प्रहरी कार्यालय सानोठिमी तथा आदर्श माध्यमिक विद्यालय लगायतको सहयोगमा कक्षा ११ का […]