अमेरिकी सेना इरानमा तत्काल पठाउने याेजना छैन: राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सेना पठाउने कुनै पनि याेजना नभएकाे बताउनुभएको छ । अमेरिका–इजरायल र इरानबीचको युद्ध चर्किँदै गएको समयमा उहाँले यस्तो बताउनुभएको हो । ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटका क्रममा राष्ट्रपति ट्रम्पले यस्ताे बताउनुभएकाे छ । गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमा ठूलो मात्रामा आक्रमण शुरु गर्नुभएको […]