गुठिचाैरमा सवारी चलाउन पास अनिवार्य

जुम्लाको गुठिचौर गाउँपालिकाले सरकारी सवारीसाधनको दुरुपयोग नियन्त्रण गर्न कडा नीति अघि सारेको छ।