झापामा मदिरा बिक्रीवितरण तथा सेवन निषेध

शुक्रबार सूचना जारी गरी प्रशासनले झापामा शुक्रबार रातिदेखि १२ बजेदेखि लागू हुने गरी निर्वाचनको मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मदिरा विक्री, वितरण तथा सेवन कार्यमा पूर्ण निषेध लगाएको जनाएको छ ।