जुम्लाबाट यसरी बिदा भए निर्वाचन प्रहरी

जिल्ला प्रहरी कार्यालय जुम्लाले बिहीबार सदरमुकाम खलंगास्थित विपद् व्यवस्थापन गुल्ममा औपचारिक कार्यक्रम आयोजना गरी अबिर र प्रमाणपत्र प्रदान गर्दै उनीहरूलाई बिदाइ गरेको हो।